पशुपतिनाथमा पितृहरुको सम्झना



बिहिवार सबेरै बालाचतुर्दशीको दिन पशुपतिनाथमा पितृहरुको सम्झना गर्दै बागमतीमा दीपहरु बगाइदै। दिप बालेर जाग्राम बस्नु साथसाथै सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक विश्वास छ।

तस्वीरः नेस

प्रतिक्रिया दिनुहोस्