सिद्धार्थ बैंकका थप दुई शाखा खुले



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाईघाटमा नयाँ शाखा शुरू गरेको हो ।

बैंकले अगामी दिनमा थप शाखा विस्तार गर्दै नवीनतम् र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने योजना बनाएको छ । बैंकले देशभरका १२८ वटा शाखा (३ एक्सटेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १३५ एटीएम र हजारभन्दा बढी पीओएस मेसिनमार्फत् गुणस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्