काइदा



रुकुम पुर्वको भुमे गाँउपालिका २ कांक्रीका घरहरुमा मकैलाई यसै गरी राखिएको हुन्छ । मकैमा किरा नलाग्ने र गेडा निकालेपछि सुकाउन नपर्ने भएकोले मकै खेतबाट ल्याउन बित्तिकै यसरी राख्ने गरिन्छ । सबै घरहरुमा यसै गरी मकैलाई राखिएकोले पनि गाँउमा झनै सौन्र्दयता देखिन्छ ।

तस्वीर: धनवीर दाहाल, रुकुम पूर्व

प्रतिक्रिया दिनुहोस्