आप्रवासी



मेक्सिकोको सीमा नजिक अमेरिकाको क्यालिफोर्निया राज्यको दुर्गम इलाकामा गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने आप्रवासी र अमेरिकी सीमा सुरक्षा गार्डबीच भएको भिडन्तमा तीन जनाको ज्यान गएको छ भने ८ जना गम्भिर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्