कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित



काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित गरेको छ । तालिका अनुसार ग्रेडबृद्दी परीक्षा यहि पौष १४ गते देखि सुरु हुने भएको छ ।

यस परीक्षामा ‘सी’ वा सो भन्दा कम ग्रेड ल्याउने नियमित बिद्यार्थीले कुनै २ ओटा बिषयको परीक्षा दिन पाउने छन् ।

समय तालिका तल हेर्नुहोस् !

Tallika

प्रतिक्रिया दिनुहोस्