गोविन्द केसीको अल्टिमेटम



सोमबार टिचिङ्ग आस्पतालमा प्रेस भेला मार्फत ३ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले ती माग पूरा गर्न सरकारलाई आगामी पुस २ गतेसम्मको अल्टिमेटम दिएका छन् । तोकिएको समयमा आफ्ना माग पूरा नभए सत्याग्रहसमेतको आन्दोलन सुरु गर्ने चेतावनी डा. केसीले दिएका छन् ।

तस्वीरः नेस

प्रतिक्रिया दिनुहोस्