कुटनितिक फेसन सो मा नेपाललाई दुई पदक



चीनको राजधानी बेइजिङमा आयोजीत कुटनितिक नियोगहरुको फेसन सो सम्पन्न भएको छ । सो अवसरमा चीन स्थित नेपाली एम्बेसीले पनि भाग लिएको थियो । फेसन सोमा सहभागिता जनाएका नेपालीहरुले विभिन्न विद्यामा दुईवटा पुरस्कार पनि जित्न सफल भएको छ ।

कार्यक्रममा सहभागि नेपालीहरुले प्रर्दशन गरेका केहि झलकहरु

प्रतिक्रिया दिनुहोस्