एनआईसी एसिया बैंकको नयाँ देवीनगरमा



 

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको नया“ शाखा बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीस्थित देवीनगरमा नया“ शाखा खोलेको छ । उक्त शाखा एनआईसी एसिया बंैक प्रदेश नं. ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गर्नुभयो ।

बैंकको मुलुकभर २६६ शाखा, २७४ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार २१० अर्बभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४३ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्