युद्ध र भोकमरी



यमनको हज्जाह स्थित असियाम हेल्थ सेन्टरमा स्थित बेडमा उपचार गराइरहेका कुपोषणबाट ग्रषित एक बालक । यमनमा हाल जारी गृहयुद्ध तथा साउदी अ‍ेरिबियाको सैन्य कारवाहीका कारण ५ बर्ष मुनिका करिब ८५ हजार बालबालिका भोकमरी तथा रोगका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्