संयुक्त राष्ट्रको टोलीसँग यती एयरलाइन्सका महिला सदस्य



काठमाडौं, (नेस)
यती एयरलाइन्सको महिला उडान सदस्यले संयुक्त राष्ट्रका उपसचिव एमिना मोहम्मद र नेपालका लागि संयुक्त राष्ट्रका रेसिडेन्ट कोअर्डिनेटर÷यँ एनडीपी रेसिडेन्ट रिप्रेजेन्टेटिभ भ्यालिटी र युएनका अन्य महिला सहकर्मीलाई सेवा प्रदान गरेका छन् ।

व्यापार, पेशा र नेतृत्वमा रहेका महिलासँग उत्सव मनाउने र उनीलाई प्रेरणा दिने र जोड्ने आकांक्षासहित यती एयरलाइन्स दृढतापँर्वक विश्वास गर्नका साथै लैगिक समानता बढाउने र महिला विकासलाई उत्थान गर्नका निम्ति संयुक्त राष्ट्रको दिगो विकास लक्ष्य ‘उडानमा लिङ्ग समानता प्राप्त गर्नका गर्न र सबै महिला र केटीलाई उडानमा सशक्त पार्नलाई’ सहयोग गर्न यती एयरलाइन्स प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्