दक्षिण अफ्रिका: बलात्कारीको गुप्तांग काटियो



जोहानेसबर्ग (एजेन्सी)
एक ब्यक्तीले आफनी ९ बर्षिय छोरीमाथि बलात्कार गर्ने एक धर्मगुरुको लिंग नै काटिदिएका छन् । गुप्तांग काटिएपछि ६६ बर्षिय ती आरोपीको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको उक्त घटनामा पत्नीले ती पितालाई आफनी ९ बर्षिया छोरीलाई धर्मगुरु मास मलगासले बलात्कार गरेको बताएकी थिइन् ।

त्यसपछि ती जोडीले एक मित्रको सहयोगमा आरोपी खोजेको र उनको घरमा प्रवेश गरी कुटपित गरेका थिए । अन्तमा उनको गुप्तांग नै काटिदिएका थिए । घाइतेलाई उनले प्रहरी चौकीमा पनि पुर्याएका थिए । प्रहरीले घाइतको तत्काल उपचार गराउने प्रयास गरेको तर उनको मृत्यु भयो । पितालाई प्रहरीले हिरासतमा

प्रतिक्रिया दिनुहोस्