एतिहासिक तस्विर



सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्तीसँग घर फर्कने क्रममा एक पानी जहाजमा भरी भराउ हुने गरी यात्रा गरिरहेका अमेरिकी सैनिकहरुको ऐतिहासिक तस्विर । यस तस्विरले ती सैनिकहरु आफना प्रियजनलाई भेट्न कति उत्सुक थिए भन्ने भल्काएको छ ।

प्रतिक्रिया दिनुहोस्