विपत्ती



क्यालिफोर्नियाको सिमी भ्यालीमा पर्ने रोनाल्ड रिगन फ्रिवेमा डढेलो ग्रष्ट इलाकामा पानी झार्दै एक हवाई ट्यांकर । उक्त राज्यमा हालैको भिषण डढेलोमा मर्नेको संख्या ६६ पुगेको छ भने ६ सय ३१ जना अझै हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्