पर्शुराम क्यानाडा प्रस्थान



काठमाडौं, (नेस)
कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडाको भेन्कुभर प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्