विपत्ती



क्यालिफोर्नियाको भिषण डढेलोले ध्वस्त पारेको प्याराडाइज नगरमा आफनो घरको अवशेष खाज्ने क्रममा एक अर्कालाई सान्त्वना दिँदै क्रिस र नेन्सी ब्राउन । उक्त आगलागीमा अहिलेसम्म ४३ जनाले ज्यान गुमाइसकेको अधिकारीहरुले बताएका छनन् ।

प्रतिक्रिया दिनुहोस्