भाइरल



यमनको राजधानी सानामा साउदी अरेवियाले गरेको एक आक्रमणमा घाइते भएका एक बालक औंलाको सहयोगमा आँखा खोल्दै गरेको यो तस्वीर भाइरल भएको छ । बुथाइना मुहम्मद मन्सुर अल राइमीले उक्त तस्वीर अगस्ट २९ मा फेसबुकमा पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्