बन डँढेलो



लसऐन्जल्स,(एजेन्सी)
अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फैलिएको बन डँढेलो थुप्रै हलिवुड स्टारहरु वसोवास गर्ने मालिवुको तटिय रिसोर्ट सम्म फैलिएको छ । त्यहााका भवनहरुमा आगलागि हुन थालेपछि स्थानिय वासिन्दाको भागाभाग भएको छ ।

त्यसैगरी त्यहााबाट उत्तरमा पर्ने प्याराडाइज शहरमा शुरु भएको अर्को ठूलो बन डँढेलोको कारण नौ जना मानिसको जयन जानुका साथै अझै अन्य पैंतिसजना वेपत्ता छन् । गत बुधवार मात्र एकजना बन्दुकधारीले गोली हानी १२ जना मानिसको ज्यान लिएको ओक्स लगायत थुप्रे शहरका हजारौं वासिन्दालाई स्थानिय प्रशासनले सुरक्षित गन्तवय तर्फ लगेको छ ।

प्रतिक्रिया दिनुहोस्