सशस्त्रका डीआईजीको सरुवा तथा पदस्थापनः को कहाँ ?



काठमाडौं । सशस्त्रका डीआईजीको सरुवा तथा पदस्थापन भएको छ ।

३ नम्बर प्रदेश बाहिनिमा रामप्रसाद श्रेष्ठ, ४ नम्बरमा बाबुराम पाण्डे, २ नम्बरमा प्रवीणकुमार श्रेष्ठ, तालीम निर्देशनालयमा राजु अर्याल, सिमा निर्देशनालयमा नारायणदत्त पौडेल, कमान्ड एन्ड स्टाफ कलेजमा चन्द्रप्रकाश गौतम,प्रशासन निर्देशनालयमा गोविन्द क्षेत्री, एकेडेमीमा प्रजाभक्त श्रेष्ठको पदस्थापन भएको बताइएको छ ।
त्यसैगरी सशस्त्रका एसएसपी किशोर प्रधानको सरुवा बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्