सिरियामा सर्वसाधारणकाे १५ सय बढी सामूहिक चिहान भेटियो



काठमाडौं । सिरियाकाे एक प्रान्तमा एकै ठाँउ सर्वसाधारणकाे १५ सय बढी सामूहिक चिहान  भेटिएकाे छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन सममायमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले हिजाे लेखेकोि थयाे ।

सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी त्यहाँका सवर्साधारणा मारिएको उल्लेख छ । रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो ।

प्रतिक्रिया दिनुहोस्