नयाँ शक्तिको ठहर– सरकार पतनको बाटोमा, प्रधानमन्त्री ओली फुर्के र अनुत्तरदायी (प्रतिवेदनसहित)



नेपाल समाचारपत्र, काठमाडौं ।
पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले समृद्धि शब्दकै दुरूपयोग गरेको आरोप लगाएको छ ।राजधानीमा बुधवारबाट शुरू भएको महाधिवेशन आयोजक समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाइएको हो । ‘ओलीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी देखिएको छ ।

अनेक बिङ्गा र उखान टुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नुनै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन्’ डा। भट्टराईको प्रतिवेदनमा भनिएको छ ।

आफ्नो पार्टीको स्थापनाकालीन नारा फोटोकपी गरेर नेकपाले चोरेको भन्दै प्रतिवेदनमा लेखिएको छ–

प्रतिवेदन
Political Report_Media

प्रतिक्रिया दिनुहोस्