कोरियाको फेसन विकमा नेपाली मोडल



कोरियाको इन्चियन शहरमा जारी पाँचौं लक्जरी ब्रान्ड मोडल अवार्ड, ग्लोबल फेसन विक–२०१८ मा नेपालको प्रतिनिधित्व गर्दै मोडलहरु विक्रम आदित्य महासेठ, अदिती अधिकारी, रुविस्का श्रेष्ठ र आदर्श ज्ञवाली सहभागी भएका छन्।

११ कत्तिकदेखि १५ सम्म हुने प्रतियोगितामा नेक्स्ट मोडल्स् नेपालको समन्वय तथा व्यवस्थापनमा मोडलहरु सहभागी भएका हुन्। प्रतियोगिताका लागि आवश्यक पर्ने तालिम र कोरियोग्राफी रोजिन शाक्यले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्