फुट्कर फूटपथे पसले बिस्थपित हुँदै



कुपोन्डोल नजिकै खोला किनारमा ग्राहकलाई कपडा देखाउदै पसले। काठमाडौं महानगरपालिकाले नियम कडाइ गरेपछि फुट्कर फूटपथे पसले बिस्थपित हुँदै आफ्नै सवारीसाधन साथ विभिन्न ठाँउमा ब्यापार गर्ने गर्दै ब्यापारी । तस्वीर अनिल आङदेम्ब /नेस

 

प्रतिक्रिया दिनुहोस्