आयो है



आयो है ः आईसीसी विश्वकप ट्रफी नेपाल आइपुगेको छ । सन् २०१९ को विश्वकप पूर्वसन्ध्यामा विश्व भ्रमणमा रहेको ट्रफी शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको हो । विश्वकप आगामी वर्ष बेलायतमा हुँदै छ ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्