भिडियोमा ट्रयाप



गायक सुशन सीको आई एम ट्रयाप बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा राजु कान र प्रतिभा महर्जनलाइ फिचर गरिएको छ।

गायक सुशनकै शब्द तथा संगीत रहेको गीतको भिडियो राजु कानले निर्देशन गरेका छन् भने छायांकन कृष्ण सुवेदी र सम्पादन प्रवीन श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्