शाही भ्रमण



फिजीको भ्रमणमा रहेकी मेगान मार्कल, डचेस अफ ससेक्स एक व्यस्त स्थानीय बजारमा स्थानीयस“ग भेट्दै। राजकुमार ≈यारी र उनकी पत्नी मेगान अस्ट्रेलिया र दक्षिण प्रशान्तको भ्रमणका क्रममा फिजी पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्