नेपालीको बानी



जे नगर्नु भन्छ, नेपाली त्यही गर्छ। जे गर्नु भन्छ, त्यो नेपाली गर्दैन। यो नेपालीको परम्परानै हो। हामी जे नगर्नु भनेर कसैले भन्यो भने हामी भन्छौं त्यो खराब मचाहिँ सज्जन।

हाम्रो यो बाँदरे बानीले हामीलाई कहाँ पु¥याउँछ थाहा छैन। तर हामी भने गर्वका साथ भन्छौं मैले फलानालाई त यसो भनिदिएँ, त्यो छक्कै प¥यो। तर आफू कुन धरातलमा छु त्यो भने हामी नेपालीलाई थाहा नै छैन। सामाजिक सञ्जालमा आदर्शको कुरा गर्ने हामी व्यवहारमा भने ओली सरकारभन्दा पनि खत्तम छौं। तर आफूलाई भने अझै अब्बल दाबी गर्न पछि पर्दैनौं।

हैन हाम्रो यो बानीले हामीलाई कहाँ पु¥याउँछ कहिल्यै सोचेका छौं तरु यसको उत्तर कोही नेपालीसँग छैन कुरा गर्ने ठूला तर काम भने उही हो। यसरी सधैं अर्काको खिसी टिउरी गर्ने हाम्रो बानी सुधार नआएसम्म मुलुक बन्दैन है साथी हो। बेलैमा बिचार गरौं। त्यसपछि ककसलाई गाली गर्नुपर्र्छ, गरम। कि कसो त पाठकवृन्द⁄⁄⁄

प्रतिक्रिया दिनुहोस्