बर्नली एफसीविरुद्ध म्यानचेष्टर सिटी ४–० ले अग्रतामा



काठमाडौँ ।
बर्नली एफसीविरुद्ध म्यानचेष्टर सिटी ४–० ले अग्रतामा पुगेको छ ।

खेलको १७ औँ मिनेटमा सेर्जिओ अगुईरोले पहिलो गोल त्यस्तै खेलको ५४ औँ मिनेटमा बर्नाडो सिल्ल्भाले दोस्रो गोल गरे लगत्तै खेलको ५६ औँ मिनेटमा फर्नान्डीन्होले तेस्रो गोल थपेका हुन् भने ८३ औँ मिनेटमा रियाद मह्रेज चौथो गोल थपेका छन् ।

यहि गोलसंगै म्यान्चेष्टरको जीत निश्चित हुने पक्का जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्