म्यानचेष्टर सिटी पुनः पहिलो स्थानमा



म्यानचेष्टर सिटी इंगलिस प्रिमियर लिग फुटबलको पहिलो स्थानमा फेरी उक्लिएको छ । म्यानचेष्टर बर्नली एफसीविरुद्ध एक गोल गर्दै पहिलो स्थानमा पुगेको छ ।

खेलको १७ औँ मिनेटमा सेर्जिओ अगुईरोले गोल गर्दा १ गोल म्यान्चेष्टर अगाडि भएको हो ।

प्रतिक्रिया दिनुहोस्