सेलिब्रिटीका दशैँको रौनकता तस्वीरमा हेर्नुहाेस



विजया दशमीको सम्पूर्ण नेपालीमा रौनकता छाएको छ । त्यस्तै हाम्रा नेपाली कलाकर्मीहरुको दशैँको तस्वीरहरु हामिले यहाँ प्रस्तुत गरेका छौँः

 

नायक अाकाश श्रेष्ठ अाफ्नी अामासंग

 

 

नायक सलोन बस्नेत टिका ग्रहण गर्दै

 

गायक तथा मोडल एच.आर.मगर दशैँमा परविारसंग रमाउदै

 

 

नायिका तथा निर्देशक झरणा थापा, निर्माता सुनिल कुमार थापा, नायिका सुभेक्षा थापाका साथ  झरणा तथा सुनिल कुमारकी पुत्री सुहाना थापा सहित स–परिवार दशैँमा रमाउँदै

 

हाँस्य कलाकार लेखान्त भुषाल (घिराैले) परिवारसंग 

 

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह टिकामा मख्खै

 

 

गायिका मेलिना रार्इ टिका ग्रहण गर्दै

 

हाँस्य कलाकार, निर्माता तथा निर्देशक दिपाश्री निराैलाकाे परिवार

 

 

नायिका वर्षा सिवाकोटीको दशैँ टिका

 

 

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र कुमार कट्टेल (जीग्री) का स–परिवार

 

नायक आयुष्मान देशराज जोशी तथा नायिका प्रियंका कार्कीको जोडी दशैँमा रमाउदै

 

गायक टंक बुढाथाेकी, अशाेक दर्जीका साथै ए.अार बुढाथाेकी

 

नायिका, निर्देशक तथा निर्माता रेखा थापा परिवारसंग

 

हाँस्य कलाकार द्वय केदार प्रसाद घिमिरे ‘माग्ने बुढो’ तथा सितादेवी तिमिल्सिना 

(बुढाबुढी)

 

 

हाँस्य कलाकार राजेन्द्र नेपाली (लटे) परिवारसंग

 

 

नायिका श्वेता खड्का

 

 

प्रतिक्रिया दिनुहोस्