काठमाडौँ उपत्यका: कतै सुनसान, कतै भीडभाड (फोटो फिचर)



काठमाडौँ ।
सधै भीडभाड रहने काठमाडौँका चोक दशैँका कारण सुनसान देखिएका छन् । सार्वजनिक सवारीका तथा अन्य निजी सवारी साधनहरु निकै न्यून गुडेका छन् । काठमाडौँ उपत्यकाका असन, ईन्द्रचोक, न्यू रोड, रत्नपार्क, कुमारी पाटी, लगनखेल लगायतका चोक बजारका फुटपातमा भने अझै किनमेल जारी छ । हेरौँ  उपत्यकाका केही तस्वीरहरुः

तस्वीरः टिका बन्धन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्