कर्णालीमा डुंगा दुर्घटनाः अझै भेटिएनन् बेपत्ता भएका



कैलाली ।
गएसाती सोमबार कर्णाली नदीमा डुंगा दुर्घटना भएको थियो । साँझ प्रहरीले पनि राती छ भनेर केहि वास्ता गरेन । बेपत्ता भएका दुई जना भने अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन भने अन्य ३ जना पौडिएर उम्कन सफल भएका थिए ।

वेपत्ता हुनेहरुमा जोशीपुर गाउँपालिका ६ का २३ वर्षीय पुरुषोत्तम चौधरी, सोही गाउँपालिका २ का २२ वर्षीय समिर बडेला रहेको प्रहरीले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

उनीहरु दशैं विदा मनाउन कर्णाली नदी किनारमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्