सारिकाको दिल टुटेपछि…



गायिका तथा नायिका सारिका घिमिले दिल टुटेको कसरी भनु बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्। सारिकाकै शब्द, स्वर र संगीत रहेको गीतको भिडियो विरेन्द्र भाट ‘विपिनु ले निर्देशन गरेका छन्। भिडियो शुसिल डाूगीले छायाूकन र विरेन्द्रले नै सम्पादन गरेका छन्।
गत वर्ष मोहनी नामक एल्बम स्रोता दर्शकमाझ ल्याएर सांगितीक क्षेत्रमा औपचारिक रूपमा होमिएकी सारिकाले एकपछि अर्को गीत ल्याईरहेकी छन्। ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउन सक्छुु सारिकाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्