दशैंका लागि सामूहिक रुपमा राखेको जमराकाे फाेटाे



नुवाकोट ।
नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं १० मा रहेको निरञ्जना भगवती मन्दिरमा १३८ परिवारले सामूहिक रुपमा राखेको जमरा ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा विसं १८०१ मा नुवाकोट माथि बिजयी हासिल गरे पछि सुरु भएको यो परम्परा अहिले पनि कायम छ ।
तश्विरः शालिकराम चालिसे

प्रतिक्रिया दिनुहोस्