सीजी डिजिटल्स् महा–कुम्भ मेला



काठमाडौं, (नेस)
चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले आफ्नो शोरुम सीजी डिजिटल्स् टंगालमा महा–वmुम्भ मेला आयोजना गरेको छ ।

विजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरी कम्पनीले ग्राहक माझ विभिन्न उपहार, क्यास ब्याक तथा अन्य आकर्षक योजनाहरु समावेश गरिएको जनाएको छ ।
असोज२ ४ देखि २७ गतेसम्म उक्त कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्