ज्यान जोखिममा राखेर माटो निकाशी



पर्वत ।
पर्वतको फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा दशैंमा घर लिपपोतका लागि रातो माटो खन्दै स्थानियबासीहरु । यहाँ झण्डै सय मिटर सुरुङ्ग भित्र सम्म पुगेर जोखि मोल्दै माटो खन्ने काम हुँदै आएको छ । यसरी माटो खन्दा ढिस्कोले पुरिएर धेरैले ज्यान गुमाउँदै आएका छन ।
तस्वीरः दुर्गाप्रसाद शर्मा

प्रतिक्रिया दिनुहोस्