आरोप



मलेसियाका पुर्व प्रधानमन्त्री नजिब रजाककी पत्नी रोसमाह मन्सुरमाथि मुद्रा अपचलन सम्बन्धी १७ वटा आरोप लगाइएको छ । रोसमाह विलासी बस्तुको सपिंगका लागि सौखिन मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्