साउदी अरेविया: पत्रकार वेपत्ता



रियाद,( एजेन्सी )
आफ्नो राष्ट्रका नीतिहरुक कडा आलोचकका रुपमा चिनिने साउदी अरेवियाका चर्चित पत्रकार टर्की स्थित साउदी नियोगमा जानेक्रममा वेपत्ता भएक छन् । अमेरिकाको वासिंगटन पोस्टका लागि समेत कलम चलाउने गरेका जमाल खासोगी नामक ति ति पत्रकार मंगलवार टर्कीको राजधानी इस्तानवुल स्थित नियोगमा प्रवेश गरेको बताइएको छ ।

त्यहाँ आफनो नियमित कागजात सम्बन्धी काम लिएर गए यता उनको अत्तोपत्तो नरहेको तुर्केली संचार माध्यमले जनाएको छ । अखवारहरुले उनलाई हिरासतामा लिइएको वा सोधपुछ गरी कतै छोडिएको भन्ने कुनै कुरा थाहा हुन नसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्