नेडरल्यान्ड: अमेरिकालाई भट्का



द हेग (एजेन्सी)
संयुक्त राष्टको उच्च अदालतले अमेरिकालाई इरानमाथि मानविय आवश्यकताका सामानको आपुर्तिमा लगाइएका प्रतिबन्ध हटाउन भनेको छ । अमेरिकाको ट्रम्प सरकारद्वारा परमाणु सम्झौताबाट हटेपछि लगाएको ब्यापारिक प्रतिबन्ध विरुद्ध इरानले गरेको अपिलमा अदालतको उक्त आदेश दिएको हो ।

अब अदालतको आदेशलाई ट्रम्प सरकारका लागि धक्काका रुमा हेरिएको छ । यो आदश विरुद्ध कुनै अपित दायर गर्न सक्दैन । हेग स्थित अन्तराष्ट्रिय न्यायलयले बुधबार एक मतबाट अमेरिकाले लगाएको प्रतिबन्धमा केही बस्तुहरुको निर्यात छुट दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्