तस्वीर आफै बोल्छ !



धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वको सिस्ने गाँउपालिका ४ अमला चौरमा रहेको खोलामा पुल नहुँदा बिद्यार्थीहरु जोखिम मोलेर वारपार गर्दछन् भने खोला ठुलो भएको बेला खोला तर्न नसक्दा विद्यार्थीको पठनपाठन समेत अवरुद्ध हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्