नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं, (नेस)
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० दशमलव ४७ अंकको छ । कुल १ सय ६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर ५८ करोड २२ हजार ५० सय ८२८ रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । यस बैंकको ६ करोड ४९ लाख ६ हजार ८४१ रुपियाँको शेयर कारोबार भएको छ ।
त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा साल्ट टेडिङ कर्पोरेशन र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मँल्यमा ३ दशमलव ८५ प्रतिशतले बढेको छ ।

साथै धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको शेयर मँल्यमा ६ प्रतिशतभन्दा बढीले घटेको छ । आइतबार व्यापार समँहबाहेक अरू सबैसमँहको शेयर मँल्य ओरोलो लागेको छ ।

व्यापार १ दशमल व८६ बिन्दुले बढ्दा बैंकिङ समँह ९ दशमलव १८, होटल समँह ३५ दशमलव २२, विकास बैंक समँह २२ दशमलव ३६, जलविद्युत् समँह १ दशमलव १३, फाइनान्स समँह ३ दशमलव ४६, निर्जीवन समँह ५८ दशमलव २८, उत्पादन समँह ३५ दशमलव २६, अन्य समँह ५ दशमलव शँन्य ६, माइक्रोफाइनान्स १५ दशमलव ७ र जीवन बीमा १९ दशमलव शँन्य १ अंकले घटेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसँचक पनि २ दशमलव १४ अंकले घटेर २ सय ६७ दशमलव ०९ अंकमा पुगेर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्