३ किलो सुन सहित २ भरिया पक्राउ



काठमाडौ ।

चीनको केरुङ नाकाबाट नेपाल भित्रिएको ३ किलो सुन सहित २ भरिया पक्राउ परेका छन । चिनिया साहुले नेपाल सुन पु¥याए वापत प्रतिकिलो ५० हजार दिने भनेपछि रसुवाका दुई युवक सुन सहित काठमाडौ आउदै गर्दा महानगरीय प्रहरी परिसर काठामाडौले उनीहरलाई पक्राउ गरेको थियो । पक्राउ परेका २ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।
उनीहरलाई केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने काठमाडौ परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्