इन्द्रजात्रा दर्शन गर्न राष्ट्रपति भण्डारी बसन्तपुर दरबार क्षेत्रमाः फोटो फिचर



काठमाडौँ ।
उपत्यकामा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । इन्द्रजात्रा दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा उपस्थिति रहेको थियो।
तस्विरः अनिल आङदेम्बे

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्