नेकपाले तोक्यो प्रदेश इन्चार्ज (नामावलीसहित)



kf6L{ ;lrjfnosf] a}7s k|wfgdGqLsf] ;/sf/L lgjf; afn’6f/df ;f]daf/ a;]sf] kf6L{ ;lrjfnosf] a}7sdf ;xefuL x’Fb} g]kfn sDo’lgi6 kf6L{sf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL, cWoIf k’iksdn bfxfn …k|r08Ú nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिबको टुंगो लगाउने निर्णय गरेको छ । नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश १ मा इन्चार्ज भीम आचार्य अध्यक्ष देवराज घिमिरे
सहइन्चार्ज साबित्री कुमार काफ्ले सचिब सुरेश बहादुर राई, प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल अध्यक्ष प्रभू साह, सहइन्चार्ज विश्वनाथ साह सचिब सुमन प्याकुरेल,प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य अध्यक्ष हितमान शाक्य,सहइन्चार्ज नारायण दाहाल सचिब आनन्द पोख्रेल,गण्डकी प्रदेश इन्चार्ज पिएस गुरुंग अध्यक्ष हितराज पाण्डे, सहइन्चार्ज खगराज अधिकारी सचिब गोविन्द नेपाली,प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल अध्यक्ष ओनसरी घर्ती, सहइन्चार्ज दलबहादुर राना सचिब जग प्रसाद शर्मा, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा अध्यक्ष गोरख बहादुर बोगटी, सहइन्चार्ज यमलाल कंडेल सचिब मयाप्रसाद शर्मा, प्रदेश ७ इन्चार्ज भीम रावल अध्यक्ष कर्ण थापा,सहइन्चार्ज लक्ष्मणदत्त जोशी सचिब नेप चौधरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्