अग्नि चक्रवात



क्यानाडाको ब्रिटिस कोलम्बियामा भीषण आगलागी भइरहेको इलाकामा देखिएको ‘अग्नि चक्रवात’। उक्त अग्नि चक्रवातले एउटा अग्निसमन यन्त्रलाई पगाल्नु अगाडि १ सय फिटमाथिसम्म पुर्याएको अधिकारीहरुले बताए।

प्रतिक्रिया दिनुहोस्