सिमेन्टका ब्लक बनाउँदै कामदार



बागमती कोरिडोर निर्माण आयोजनाका लागि त्रिभुवन विमानस्थल पछाडि दिव्यनगरमा  सिमेन्टका ब्लक बनाउँदै कामदार । उपत्यकाको सवारी व्यवस्थापनमा महङ्खवपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन सकेको छैन।  तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्