संसद बैठक ७ असोज गते सकिने



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिनिधिसभा एवंम राष्ट्रियसभा बैठक अगामी असोज ७ गते सकिने भएको छ । बैठक असोज ७ गते समापन गर्ने तयारी थालेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधसभा तथा राष्ट्रियसभाको दोस्रो बैठक बैशाख २३ गते सुरु भएको थियो ।

पहिलो र दोस्रो बैठकबीचको अवधी ६ महिना ननाघेको हुनुपर्ने संविधानमा व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्