ब्राजिल: रकम वरामद



ब्रासिलिया,(एजेन्सी)
ब्राजिल सरकारले भुमध्यरेखिय गिनीका उप राष्ट्रपति टेडोरिन गुएमा ओवियांगसंगै आएका प्रतिनिधिमन्डलबाट १ कारो ६० लाख अमेरिकी डलर भन्दा रकम र मुल्यवान घडीहरु फेलापरेको सोमवार स्थानिय संचार माध्ममले जनाएको छ ।

तेलका लागि अत्यन्त ैधनी मानिने केन्दि«य अफ्रिकी राष्ट्र गिनीका राष्ट्रपतिका ४८ वर्षिय पुत्र ओवियांग विलासितापुर्ण जीवन शैलीका लागि निकै चर्चित रहेका छन् । कुनै पनि पर्यटकले ब्राजिलमा २ हजार ४ सय डलर भन्दा बढि रकम लिएर आउन नपाउने प्रावधान रहेको छ । गिनीका अधिकांश जनता निक ैगरिब छन् ।

प्रतिक्रिया दिनुहोस्