धार्मिक गुरु



मुहर्रमका अवसरमा मुस्लिम सम्प्रदाय दाउदी बोहरा समाजको विशेष धार्मिक आयोजन असरा मुबारकामा सहभागी हुन भारतको इन्दौर पुगेका उक्त समाजका सर्वोच्च धार्मिक नेता सैøयदना मुफज्जल सैफुद्दिन। उक्त समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्