अमेरिका: पति हत्या सस्तो



ओरेगन
रोमान्टिक उपन्यास लेख्ने अमेरिकी महिला उपन्यासकारलाई आफना पतिको हत्या गरेको आरोपमा गिरफ्तार गरिएको छ । ६८ बर्षि लेखिका नेन्सी क्रम्पटन ब्रफीमाथि ६३ बर्षिय पति डेनियल ब्रफीको हत्या आरोप लागेको छ । जुन २ मा डेनियलका पतिको हत्या भएको थियो ।

नेन्सी आफैले यस घटनामा फेसबुकमा सोक सन्देश लेखेकी थिइन् । रोचक कुरा के हो भने, नेन्सीले ‘हाउ टु मर्डर योर हज्बान्ड ‘नामक उपन्यास नै लेखेकी थिइन् । रोमान्टिक लेखकका रुपमा हत्या र त्यसपछि हुने प्रहरीको प्रक्रियालाई आफुले घण्टौ सोचेको र हत्याको तुलनामा सम्बन्ध विच्छेद खर्चिलो भएको उनले लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्