खुर्मी राम्रो नाना



प्रियंका र प्रमोदको दृश्यले फेरि विवाद बोर्डद्वारा हटाउन पत्राचार सर्वनाममा आराधना गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात् चक्रबहादुर लिङ्दम गायकका रूपमा देखिएका छन्। शिशिरले आफ्नै संगीतमा खुर्मी राम्रो नाना हाउ बोलको पूर्वेली लोकगीत तयार गरेका छन्। रोजगारीको सिलसिलामा करिब १ दशक साउदीमा ताइसकेका  शिशिर गीत रेकर्ड गर्नकै लागि नेपाल आएका हुन्।  उनले एल्बमका लागि खुर्मी राम्रो नाना हाउसँगै तिमी खुसी हुनु प्रिय, म त झन्डै लडके ा े तिमीलार्इ दखे रे जस्ता गीत तयार गर्दैछन्। तिमी खुसी हुनु प्रिय झरेन चौवनले लेखेका हुन् भने अरू बाँकी गीतमा उनकै शब्द तथा संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्